19, Apr, 2024

प्रदेश नं. १

पार्टी छोडेर चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौँ : अध्यक्ष ओली

उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उनले बताए । ‘पार्टी..

प्रवेश पत्र नआएको भन्‍दै पुर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु आन्दोलित

धरान । क्याम्पस प्रशासनको लापरबाहीका कारण सातजना विद्यार्थीको प्रवेशपत्र नआएको भन्दै पुर्वाञ्चल क्याम्पस धरानका विद्यार्थीहरु आन्दोलित भएका छन् । इञ्जिनियरिङ अध्ययन संस्थान (आइओएम)अन्तर्गत रहेको क्याम्पसमा विद्यार्थीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका..

स्थानीय निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीलाई उम्‍मेदवार नबनाउन आग्रह

खोटाङ। राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश-१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख..

आजको मौसम : चट्याङसहित हल्का पानी पर्ने सम्भावना

काठमाडौं । आज मौसममा सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं..

घर कुरुवा आफ्नै ‘जेलमेट’ कुटाएर जिल्ला इञ्चार्ज काठमाडौं हिँडेपछि माओवादीमा खैलाबैला

झापा । आफ्नो घर स्याहार्न राखिएका जेल जीवनका सहकर्मी दम्पत्तीलाई मरणासन्न हुनेगरि कुटपिट गराएर पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाईँ सुटुक्क काठमाडौंतिर लागेपछि झापा माओवादी पंक्तिमा खैलाबैला मच्चिएको..

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय..

दिक्तेलमा एमालेको चुनावी जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

खोटाङ । एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले..

स्थानीय तहको निर्वाचनमा गठबन्धनका चार दलले मोर्चाबन्दी गर्ने

धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी..

कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् । मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता..

ईलाममा एमालेको शक्ति प्रदर्शन

इलाम । चुनाव केन्द्रित गतिविधि सुरु गरेको प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ । फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरु..