29, Nov, 2022

प्रदेश नं. १

महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको अग्रता

महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले..

सेना पुगेसँगै साढे ३ घण्टापछि सुचारु भयो बूढीगंगामा मतदान

विराटनगर । मोरङको बूढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ । केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान..

निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस र ३८ वटा जीप रिजर्भ

खोटाङ । निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस रिजर्भ गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गराउनका लागि मतपेटिका, मतपत्र सहित मतदानस्थल जानेक्रममा..

कांग्रेसले माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्रलाई हाल्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको मैना दिनभित्र सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् । गृहजिल्ला झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम..

प्रचण्डले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई..

विशाल भट्टराई भन्छन्- गठबन्धनले हात उठाइसक्यो, खोटाङमा एमालेको जित निश्चित

खोटाङ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । साकेला गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशैभर..

हिजो खराब भनेको मान्छे आज असल हुने कुरै छैन, चुनाव मै जित्छुः भानुभक्त ढकाल

विराटनगर । २०७४ सालको निर्वाचनमा वामगठबन्धनबाट मोरङ क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार भानुभक्त ढकालले कांग्रेसका सुनिल शर्मालाई हराए । तेह्रथुमबाट मोरङलाई कार्यक्षेत्र बनाउन झरेका ढकाललाई विपक्षीले त्यो बेला ‘टुरिष्ट’..

प्रधानमन्त्री कार्यालयमा अतिरिक्त सचिव, प्रदेश १ दुई महिनादेखि प्रमुख सचिवविहीन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तसहित ८ जना सचिव छन् । यहाँ दिनेश भट्टराई आर्थिक तथा पूर्वाधार विकास, धनराज ज्ञवाली कानून तथा मानव अधिकार, मधुकुमार मरासिनी प्रशासन र नतिजा..

मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज..

उद्योगी व्यवसायीलाई पलायन हुनबाट जोगाउन वित्तीय वातावरण निर्माण गर्न माग

खोटाङ । खोटाङ उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई पलायन हुनबाट जोगाउन वित्तीय वातावरण निर्माण गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईमार्फत अर्थमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै उद्योग वाणिज्य संघले..