26, Apr, 2024

लुम्बिनी

जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन दुई अर्ब लगानी गर्ने मधेश सरकारको घोषणा

जनकपुरधाम । मधेश सरकारले जनकपुरधाममा निर्माणधीन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई पूर्णता दिन दुई अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौलस्थित निर्माणधीन रंगशालाको बुधबार स्थलगत निरीक्षण..

लुम्बिनीमा चैत ७ गते प्रदेश सभा बैठक, नयाँ गठबन्धनअनुसार सरकार बन्ने सम्भावना

काठमाडौ । काठमाडौ लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौं बैठक चैत ७ गते बस्ने गरी आह्वान भएको छ। चैत ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। प्रदेश सभा सचिव..

केन्द्रको नयाँ समीकरणले संकटमा लुम्बिनी सरकार

रुपन्देही । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ८ दलको नयाँ सत्ता समीकरण बनाएसँगै नेकपा एमालेले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकार डेढ महिनामै संकटमा..

लुम्बिनीमा ३ वटा मन्त्रालय घटाउँदा जोगियो वार्षिक ३३ करोड

दाङ । लुम्बिनी प्रदेशले ३ वटा मन्त्रालय कटौती गर्दा वार्षिक ३३ करोडभन्दा बढीको आर्थिक भार कम हुने देखिएको छ । प्रदेशको अर्थ मन्त्रालयका अनुसार एउटा मन्त्रालयको वार्षिक प्रशासनिक खर्चमात्र करिब..

लुम्बिनी : उपसभामुखमा मात्रै उम्मेदवारी दिएर गठबन्धन भत्काउने कांग्रेसको दाउ !

रुपन्देही । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्वाचनका लागि नेपाली कांग्रेसले माओवादीलाई खुसी बनाएर साना दलको मत चोर्ने रणनीति बनाएको छ । सत्ता गठबन्धनको सहमति अनुसार यहाँको सभामुख माओवादी र..

७ दलीय लुम्बिनी सरकारलाई ११ मन्त्री चयन गर्न भागबण्डाकै सकस

रुपन्देही । लुम्बिनीमा नेकपा एमालेका मुख्यमन्त्री लीला गिरीले आफू सरकारको नेतृत्व गर्ने पार्टी केन्द्रको सहमतिपछि घोषणा गरेका थिए- पहिलो योजना मन्त्रालय घटाउने भनेर । तीन दिनअघि सत्ता साझेदार दललाई मुख्यमन्त्रीको..

लुम्बिनी प्रदेशमा एमालेका नेता लीला गिरी आजै मुख्यमन्त्री नियुक्ति हुने

रुपन्देही । लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । सांसदसहित प्रदेश प्रुमख अमिक शेरचनसमक्ष दाबी पेश गर्न लागेका गिरीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारि छ..

कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा एकै वर्षमा ९ लाख भित्रिए

रूपन्देही । कोरोना महामारीका कारण दुई वर्ष सुनसानजस्तै बनेको बुद्धजन्मस्थल लुम्बिनीमा सन् २०२२ मा ९ लाख आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । तर, यसरी आएका अधिकांश पर्यटकहरू उही दिनमै..

लुम्बिनीमा सरकार गठनका लागि आह्वान, समयसीमा पुस २७ गते बुधवार ४ बजेसम्म

रुपन्देही । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश..

लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र कुमार पुनमगर माओवादीमै फर्किए

काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । गत मंसिर ४..