20, Apr, 2024

लुम्बिनी

मुख्यमन्त्री निकटका व्यक्ति नपरेपछि लुम्बिनीमा रोकियो पत्रकार सम्मान कार्यक्रम

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले हरेक वर्ष दिने ३ विधामा ५ पत्रकारलाई गर्ने कार्यक्रम अन्तिम समयमा रोकिएको छ । सञ्चारसमेत हेर्ने आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको सिफारिस समितिले गरेको..

लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउने तयारी, प्रदेशसभामा पेश गर्ने सरकारकाे निर्णय

रूपन्देही । लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउने तयारी भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कर्मचारीको वृत्ति विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउने निर्णय..

लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि छलफल शुरु हुने

दाङ । लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आज बुधबारदेखि संसदमा छलफल हुने भएको छ। बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।..

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँकोमा गरे घर घेराउ

बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर घेराउ गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी बानियाँको घर मिटरब्याजी पीडितहरुको आग्रहमा नियन्त्रणमा..

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा..

लुम्बिनीको नीति तथा कार्यक्रम २६ गते, बजेट कटौतीले योजना निर्माण प्रभावित

रुपन्देही । लुम्बिनीको नीति तथा कार्यक्रम जेठ २६ गते आउँदैछ । तर संघीय सरकारले गरेको बजेट कटौतीका कारण लुम्बिनी प्रदेशको योजना निर्माणमा प्रभाव पर्ने देखिएको छ । सरकारले बनाउँदै गरेको..

लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक पेश गर्ने..

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ..

लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने

बुटवल । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ । गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि..

लुम्बिनीमा बुद्धजयन्तीको रमझम, विश्व शान्तिको कामनासहित हजारौं सहभागी

लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । लुम्बिनी तथा आसपासका क्षेत्रमा विशेष कार्यक्रम गरिएको छ । शुक्रबार बिहानै शान्तिर्‍याली निकालिएको छ । लुम्बिनी विकास..