29, Mar, 2024

देश/प्रदेश

बागमती सरकारबाट बाहिरिंदै कांग्रेस, आजै ६ मन्त्रीले राजीनामा दिने

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । केन्द्रमा माओवादी केन्द्रले काङ्ग्रेससङ्गको गठबन्धन तोडेपछि बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज दिउँसो प्रदेशका मुख्यमन्त्री शालिकराम..

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई बुझाएका हुन् । यसअघि..

सुदूरपश्चिममा आजै सरकारको समर्थन फिर्ता लिन माओवादीले बोलायो संसदीय दलको बैठक

कैलाली । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्ने भएको छ । अहिले बिहान १० बजे दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी..

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन गरे आह्वान,पहिलो बैठक ३० गते

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश..

नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा भने नरम

रुपन्देही । गण्डकी र सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार नेकपा माओवादीसँग आक्रामक बनेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा भने नरम देखिएको छ । वैशाख १४ मा माओवादीसहितका ८ दलको नेतृत्वमा मुख्यमन्त्री बनेका..

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी हुने दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई गरे बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि..

कोशीमा मुख्यमन्त्रीको राजीनामाको प्रतीक्षामा नयाँ गठबन्धन

विराटनगर । नियुक्तिको एकसय ४२ दिनपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पद संकटमा परेको छ । काठमाडौंमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनेपछि..

कर्णाली प्रदेश सरकारबाट बाहिरियो नेपाली कांग्रेस, समर्थन पनि फिर्ता

सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्। अर्थमा बेदराज..

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज..

नयाँ गठबन्धन बनाएका चार राजनीतिक दलले प्रदेशमा पनि नयाँ नेतृत्वका लागि तयारी

रुपन्देही । केन्द्रमा नयाँ गठबन्धन बनाएका चार राजनीतिक दलले प्रदेशमा पनि नयाँ नेतृत्वका लागि तयारी थालेका छन् । समीकरण फेरिएसँगै कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेर संकटमा परेको छ..