26, Apr, 2024

देश/प्रदेश

जीवनबहादुर शाहीलाई मुद्दा लगाइनु षड्यन्त्र – कर्णाली कांग्रेस

सुर्खेत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस..

गण्डकीमा मन्त्रालय टुक्रियो, मन्त्रालयको सङ्ख्या ९ पुग्यो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो कार्यकालमा १२ वटा मन्त्रालय गाभेर ७ बनाएका थिए । उनले हरेका कार्यक्रम र संसद् बैठकमा पनि यो विषयमा गर्वका साथ बोल्ने र..

नाउपामा रेशम–रञ्जिता विवाद : सद्भावना पार्टी पृष्ठभूमि भएका नेताहरू अलमलमा

काठमाडौँ । गत साउनमा पार्टी एकीकरण गरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा आएका नेपाल सद्भावना पार्टी पृष्ठभूमिका नेताहरू यतिबेला अलमलमा परेका छन् । नाउपाभित्र संरक्षक रेशम चौधरी र संस्थापक अध्यक्ष रञ्जिता..

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीका लागि विज्ञापन खुल्छ, भर्ना लिइँदैन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मातहतको प्रदेशिक अस्पताल जनकपुरको कर्मचारीको लागि १ साउन २०७९ मा विज्ञापन खुलायो । मेडिकल अंकोलोजिस्ट (नवौं तह) देखि कार्यालय सहयोगीसम्म ३५ पदमा ५० जना..

गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । नेपाली कांग्रेसका..

प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन आव्हान

विराटनगर । कोशी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । एक चौथाइ बढी सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् । यसअघि प्रदेश..

कर्णालीका नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । माओवादी संसदीय दलका नेता कँडेलले बुधवार..

स्थानीय प्रशासनले सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यू हट्यो, भेला जुलुस गर्न भने नपाइने

विराटनगर । स्थानीय प्रशासनले सुनसरीका पाँच वटा पालिकामा लगाएको कर्फ्यू हटाएको छ । सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो । कर्फ्यू हटे पनि..

बल्ल पूरा भयो मुख्यमन्त्री बन्ने यामलालको सपना

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका प्रभावशाली नेता कँडेल..

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले दियो रिट

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मंगलबार पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेका तर्फबाट वरिष्ठ अभिवक्ता सिताराम केसीले मुद्दा दायर गराएका हुन्..