26, Apr, 2024

देश/प्रदेश

नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा दुई जना पक्राउ

वीरगञ्ज । नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर..

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू..

नौ दिनको शिशुसहित तीन जनाको शव फेला

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड,..

कर्णाली सरकारको गाडी मोह, साढे एघार करोडमा थप गाडी किनिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाडी किन्नका लागि ११ करोड ५५ लाख छुट्याएको पाइएको छ । त्यस्तै अधिकांश मन्त्रालयमातहतका कार्यालयले मोटरसाइकल तथा स्कुटर किन्न दुई लाख ७५..

कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

धनगढी । कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम..

दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल

दार्चुला । दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल सजाय तोकेको छ । १४ वर्षकी बालिकालाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी..

बाग्लुङमा कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ

बाग्लुङ । खुकुलो निषेधाज्ञाबीच कोरोना सङ्क्रमण बढेपछि यहाँका स्थानीय तहले पुनः कडाइ गर्न थालेका छन् । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार र बागलुङ नगरपालिका–१० भकुण्डेलाई आजदेखि एक साताका लागि बन्द..

ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर दाङमा मोटरसाइकल चालकको भयाे मृत्यु

दाङ । ह्युमपाइप राख्न खनेको खाल्डोमा परेर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० राईखनियानका ३५ वर्षीय चुडामणि भण्डारीको खाल्डोमा परेर मृत्यु भएको हो। इलाका..

हतियारसहित वीरगञ्जबाट तीन जना पक्राउ

वीरगञ्ज । प्रहरीले अवैध हतियारसहित वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका–२ बस्ने २० वर्षीय..

विवाहेतर सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

बाग्लुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा..