23, Apr, 2024

देश/प्रदेश

८५ कार्टुन स्याउसहित सोमबार एक जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले ८५ कार्टुन स्याउसहित सोमबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी शिवम पण्डित छन् । सोमबार भारततर्फ २ वटा ठेलामा राखेर..

सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका १७ गोबिन्दपुर बस्ने ४० बर्षीय बागेश्वर चौधरी छन् । चौधरीको घरमा सोमबार दिउँसो..

नारायणी अस्पतालमा अख्तियारको छापा

पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा..

प्राकृतिक सम्पदाको ठेक्का सम्झौता अघि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

कास्की । उच्च अदालत पोखराले पोखरा महानगरले ४० बर्षका लागि प्राकृतिक सम्पदा भाडामा लगाउन गरेको निर्णय विरुद्धमा तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । महानगरले पोखरा क्षेत्रका सेती नदीको..

बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको..

मोरङमा भदौ १० गतेसम्म निषेधाज्ञा थप

विराटनगर । मोरङमा भदौ १० गतेसम्म निषेधाज्ञाको समय थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ्गले खुकुलो प्रावधानसहित भदौ १० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको हो । मोरङका प्रमुख..

झापाको कमल गाउँपालिकामा पुरुषको शव फेला

झापा । झापाको कमल गाउँपालिका– २ स्थित क्याम्प चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ । स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय..

कुखुराको सुलीबाट बिजुली : ६२ केभीएको जेनेरेटर चल्दै

चितवन । कुखुराको सुलीबाट ६२ केभीएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा संकलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ..

गोरखामा निषेधाज्ञा भदौ ११ गतेसम्‍म थप, सार्वनजिक तथा नीजी सवारी चलाउन रोक

गोरखा । गोरखामा कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि जिल्ला प्रशासन कार्यालयले थप कडाइ गर्दै निषेधाज्ञा लम्ब्याएको छ । आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२..

सवारी दुर्घटनामा परी बैतडीमा एक वर्षको अवधिमा ३४ जना को मृत्यु

बैतडी । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले..