29, Nov, 2022

स्थानीय निर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान केन्द्रमा समानुपातिकतर्फको उम्मेदवारको प्रतिनिधि नराखिने

काठमाडौं । निर्वाचन आयोगले आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान केन्द्रमा समानुपातिकतर्फको उम्मेदवारको प्रतिनिधि नराखिने जनाएको छ । राजनीतिक दलबाट प्रत्यक्षतर्फका उम्मेदवारका प्रतिनिधि मात्रै निर्वाचन केन्द्रमा..

प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ । तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको..

प्रकाशमानजी योग्य व्यक्तित्व हुनुहुन्छ उहाँले जित्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) डा.बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका..

विनोद चौधरीको चुनाव प्रचारमा गएपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौ । काठमाडौ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। सत्ता गठबन्धनबाट नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको चुनाव..

रवि लामिछानेले हेटौडामा पुगेर भने, पार्टी नछोड्नुस्, तर मत फेर्नुस

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने..

प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन उद्योगी व्यवसायीलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । कान्तिपथस्थित कार्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा आयोगले..

रामेछापमा सत्ता गठबन्धनमा विद्रोहको चुनौती, एमालेमा कोहि देखिएनन बागी

रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्तापक्ष गठबन्धनमध्ये एकीकृत समाजवादीबाट पनि संघ र प्रदेशमै उम्मेदवारी दर्ता गरेर विद्रोह गरेको छ । मुख्य निर्वाचन..

राप्रपाले टुंगो लगायो उम्मेदवारको नाम, एमालेसँग तालमेलको संकेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला..

स्थानीय तह निर्वाचन : ८१ वर्षमाथिका १७ जना, ४० वर्ष मुनिका १४ हजार निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा ४० वर्ष मुनिका ४१ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार ३५ हजार ९७ जना जनप्रतिनिधि..

बुढीगंगा अपडेट : वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस विजयी

कैलाली । बाजुराको बुढीगंगामा थप दुई वटा वडाको मत अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।..