30, Nov, 2022

अन्तरार्ष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा..

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय र नेपाल एयरलाइन्सको कस्तो छ तयारी?

काठमाडौ । काठमाडौ हिमालय र नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेका छन्। नागरिक उड्डयन प्राधिकरणले भैरहवा जान ताकेता गरेपछि दुवै स्वदेशी एयरलाइन्सले भैरहवाबाट सेवा सुरू गर्ने..

नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालले मोदीलाई भने, भारतीय रुपैयाँमा लक्ष्मी र गणेशको फोटो राखौं

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले देशको मुद्रा भारतीय रुपैयाँमा हिन्दुहरूका देवी-देवता लक्ष्मी र गणेशको फोटो राख्नु पर्ने बताएका छन् । एनडिटिभीका अनुसार बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक..

राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री

काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले..

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् । जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको..

लि छियाङ चीनको नयाँ प्रधानमन्त्री हुँदै

बेइजिङ । चीनको नयाँ प्रधानमन्त्रीमा ली छियाङ चयन हुने भएका छन् । ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि छियाङ नयाँ प्रधानमन्त्री हुने भएका हुन । ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति..

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका..

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५..

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे, शशी थरुर पराजित

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले..

अमेरिकामा नेपाली सवारी चालकमाथि बन्दुकधारी यात्रुले आक्रमण प्रयास

एजेन्सी । अमेरिकामा नेपाली सवारी चालकमाथि बन्दुकधारी यात्रुले आक्रमणको प्रयास गरेका छन्। उत्तरी क्यालिफोर्नियाको अकल्याण्डमा नेपाली उबर चालक विमल मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको एबिसी नेटवर्कले जनाएको छ। बन्दुकधारीले उनको..