26, Apr, 2024

खेलकुद/ शिक्षा

टीयूले उत्तरपुस्तिका हराएकोबारे मन्त्री सुमनाले भनिन्, ‘छानबिन भइरहेको छ, कारबाही हुन्छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन समितिले अध्ययन गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्तरपुस्तिका हराएको विषयमा आफूले उपकुलपतिसँग पनि..

सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्न अछामको तुर्माखाँद गाउँपालिकाको आग्रह

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारणा गरेका व्यक्तिलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ । १२ पुसमा बसेको गाउँ कार्यपालिकाको बैठकले तुर्माखाँद स्थायी बसोबास भएर..

पार्टी नछोड्ने शिक्षकलाई कारबाही गर्ने तयारीमा शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता लिएका शिक्षकलाई कारबाहीको प्रक्रिया सुरू गरेको छ । शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले..

नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट..

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही , अर्थशास्त्रको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ । पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा..

नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबारको खेलमा बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ..

नेपालले बरोडाविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार बरोडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । बरोडाले टस जिती..

विद्यार्थी अभाव भएपछि चौँरीदेउरालीमा २५ सामुदायिक विद्यालय बन्द

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका छन् भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय..

आयरल्यान्ड ‘ए’ माथि नेपाल ‘ए’ को तीन रनको रोमाञ्चक जित

काठमाडौँ । नेपाल ‘ए’ ले सोमबार खेलिएको तेस्रो तथा अन्तिम टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई तीन रनले हराएको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो ।..

राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने – मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति..