25, Apr, 2024

खेलकुद/ शिक्षा

आरसीबीलाई अर्को खेलाडी प्रतिस्थापन गर्न भन्दै म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम

काठमाडौं । अष्ट्रेलियन सुपरस्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) बाट अनिश्चित समयका लागि विश्राम लिएका छन् । उनी आइपीएलमा खराब फर्मबाट गुज्रिरहेका थिए । रोयल च्यालेञ्जर्स बैंगलोर..

नेपालसँग लज्जास्पद हारपछि हङकङका कप्तानले भने, ‘उनीहरुले सबै क्षेत्रमा हामीलाई पछारे’

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दा हङकङले लगातार दोस्रो हारको सामना गर्यो । हिजो मात्र हङकङलाई कमजोर मानिएको साउदी अरबले स्तब्ध तुल्याएको थियो..

शिक्षा क्षेत्रमा पाँच वर्षमा विनियोजित बजेटको विवरण सार्वजनिक, अध्ययन गरेर सुझाव दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्षदेखिको बजेट विनियोजन भएको विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनपछि मन्त्रालयले वेवसाइटमार्फत विवरण..

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित, टस पनि हुन सकेन

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाल प्रभावित भएको छ। ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण अहिलेसम्म..

एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी गिब्सले दिए दीपेन्द्रलाई बधाई

काठमाडौ । काठमाडौ अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेपछि नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चर्चामा छन्। उनी अन्तर्राष्ट्रिय मिडियाको क्रिकेट समाचारमा छाएका छन् भने विभिन्न दिग्गज क्रिकेटरले..

एकै ‌ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्र भन्छन्, ‘अहिले उत्कृष्ट लयमा छु’

काठमाडौ । काठमाडौ एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। ओमानमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदा दीपेन्द्रले २ विकेट..

सुरुका दुई बलमा लगातार विकेट गुमाएको युएईको विजयी सुरुवात, बहराइनमाथि ओमानको कठिन जित

काठमाडौं। ओमानमा सुरु एसीसी प्रिमियर कपमा घरेलु टोलीले विजयी सुरुवात गरेको छ। शुक्रवार भएको खेलमा ओमानले बहराइनमाथि ३ रनको कठिन जित हात पार्‍यो। अर्को खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएर..

काठमाडौं महानगरमा आगामी शैक्षिक सत्रमा थप १२ हजार विद्यार्थी पढाउने क्षमता विस्तार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रमा थप १२ हजार विद्यार्थी पढाउने क्षमता विस्तार गरेको छ । महानगरपालिका भित्रका ८७ वटा सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्म करिब..

एसीसी प्रिमियर कप अन्तर्गत : नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दैछ । ओमानमा आजदेखि जारी खेलनेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको..

शिक्षामन्त्रीको प्रयासमा हाम्रो साथ रहन्छ – महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको कदम सकारात्मक भएको बताएका छन्। बुधवार आयोगको प्रतिवेदन सार्वजनिक भएपछि आयोग बन्ने..