29, Nov, 2022

खेलकुद/ शिक्षा

खराब सम्बन्धबीच दुई शत्रु राष्ट्र इरान र अमेरिकाको विश्वकप फुटबल भिडन्त

काठमाडौं । हिरासतमा राखिएकी २२ वर्षीया मेसा अमिनीको दुई महिनाअघि मृत्यु भएपछि इरानमा निरन्तर सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्। इरानको आणविक हतियारसम्बन्धी गतिविधिलाई लिएर लगातार विरोध र ‘एक्सन’ लिइरहेको अमेरिका..

एक खेल बाँकी रहँदा ब्राजिल, पोर्चुगल र फ्रान्स मात्र नकआउटमा, रेड जोनमा बेल्जियम र जर्मनी

काठमाडौं । कतार विश्वकपको समूहगत चरणमा अब सहभागी ३२ टोलीका एक एक खेल मात्र बाँकी छन्। तर तीन टोलीले मात्र प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्। १३ टोलीको टुंगो अन्तिम खेलबाट..

कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदै

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने..

स्पेन र जर्मनीसहित विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफका चार खेल हुँदैछन् । दिउँसो पौने ४ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह ई मा रहेका जापान..

निमावि तहको गणित, विज्ञानमा ३८१ शिक्षक माग्दा ५७ जनामात्रै पास

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको गणित, विज्ञान विषयमा ३८१ जना शिक्षक माग गरेकामा ५७ जनाले मात्र लिखित परीक्षा उतीर्ण गरेका छन् । आयोगले सबै ७ प्रदेशका लागि..

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदै,सर्वियाले ब्राजिलको सामना गर्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच..

अन्तिम विकेटका लागि ८३ रनको साझेदारीसँगै यूएईले नेपाललाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । आर्यान अफजल खानको अर्धसतकमा एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा युनाईटेड अरब ईमिरेट्स(यूएई)ले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित..

यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९..

कतार विश्वकपमा सबैभन्दा बूढो टिम अर्जेन्टिना, सबैभन्दा युवा अमेरिका

काठमाडौं । कतार विश्वकपमा सबैभन्दा बूढो टिम अर्जेन्टिना रहेको छ।टोलीका रहेका खेलाडीको उमेरका हिसाबले सबैभन्दा बूढो टोली अर्जेन्टिना देखिएको छ। अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको..

१५ महिनापछि बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीबीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको ४ वर्षे बीबीएस प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि..