26, Apr, 2024

मनोरञ्जन

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका..

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान तीन दिने भ्रमणका लागि नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन् । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् । उनलाई..

नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फोटो प्रदर्शनी सुरु

काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको..

पर्यटकीय क्षेत्रको प्रचार गर्न युवासंघको पदयात्रा, एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे नेतृत्व

रुपन्देही । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवल तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचार गर्न भन्दै पदयात्रा गरेको छ । युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बिहान..

प्रधानमन्त्री प्रचण्ड नआएपछि माधव नेपाल र रञ्जिता श्रेष्ठले गरे नाउपा महाधिवेशनको उद्घाटन

कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ । कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री..

नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक वृद्धि

चितवन । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै..

एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण..

अङ्ग्रेजी नयाँ वर्ष मनाउन चितवनको सौराहमा पर्यटकको घुइँचो

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा..

भृकुटीमण्डपमा बिहीबारबाट सुरु हुने आठौं घरजग्गा मेलाको तयारी पूरा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने आठौं घरजग्गा मेलाको तयारी पूरा भएको छ । पुस १२ देखि १५ गतेसम्म सञ्चालन हुने आठौं घरजग्गा मेलाको सम्पूर्ण तयारी पूरा भएको नेपाल जग्गा तथा..

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी प्रदेशस्तरीय सडक खाना महोत्सवको तयारी

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सांस्कृतिक महोत्सव तथा दशौं फूड फेष्टिभल हुने भएको छ । लुम्बिनी होटल संघको आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन लुम्बिनीमा..