19, Apr, 2024

मनोरञ्जन

अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा कृष्णमणि बरालको फोटोभिडियो प्रदर्शनी हुने

पोखरा । अमेरिकामा मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् । उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन..

प्रेम दिवसमा हट एयर बेलुनमा उड्ने जोडीलाई १४ प्रतिशत छुट

काठमाडौ । काठमाडौ यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस)को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ। नेपालमा एक मात्र हट एयर बेलुन सञ्चालन गरिरहेको बेलुन नेपालले भ्यालेन्टाइन..

बुटवलमा दोस्रो पटक जुत्ता मेलाको तयारी, नेपाली उत्पादनले ६५ प्रतिशत मात्रै थेगेको उद्योगीको भनाइ

रुपन्देही । बुटवलमा दोस्रो पटक जुत्ता मेला गरिने भएको छ । नेपाली जुत्ता घरले देशभरका १० ठूला जुत्ता उद्योगहरूलाई एकै छानामुनि राखेर एक महिने मेला गर्न लागेको हो । मिलनचोकस्थित..

नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

काठमाडौ । काठमाडौ नोबेल शान्ति पुरस्कारका नौ विजेता एकैपटक लुम्बिनी आउने भएका छन्। बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले..

दुबईमा फेब्रुअरी १५ मा रोजगार मेला हुने, नेपाली कामदारले प्रत्यक्ष लाभ पाउने

काठमाडौं । सन् २०२४ फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको..

पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथ यात्रा र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

पोखरा । पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवसको अवसरमा माघ २१ गतेदेखि २८..

पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक बुधबारदेखि ४८ दिन बन्द हुने

रुपन्देही । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक बुधबारदेखि ४८ दिन बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न बुधबारदेखि आगामी चैत ५ गतेसम्म बन्द गर्न..

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दम्पती सिन्धुपाल्चोकको पाँच पोखरी दर्शनका लागि जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको दर्शन गर्ने भएका छन् । बुधवार पाँच पोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न त्यहाँ जान..

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका..

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान तीन दिने भ्रमणका लागि नेपालमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन् । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् । उनलाई..