25, Apr, 2024

मनोरञ्जन

औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुगे

बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल..

‘महाजात्रा’ हेरेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘चलचित्रले मलाई ऊर्जा दियो’

काठमाडौ‌ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेललाई लिएर आइतबार राति चलचित्र ‘महाजात्रा’ हेरे । आफू जात्रा सिक्वेलको नियमित दर्शक भएकाले हलसम्म आएको उनको भनाइ थियो । आम..

फागु पर्वको चलपल सुरु भयो बसन्तपुरमा

काठमाडौं । हिमाली र पहाडी जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइएको छ । काठमाडौंको वसन्तपुरमा होली मनाउन मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा..

नेपालमा सामाजिक सञ्जालको रूपमा सूचीकृत भयो भाइबर, स्न्यापच्याटले प्रक्रिया अघि बढाउँदै

काठमाडौ । काठमाडौ सामाजिक सञ्जाल एप भाइबर नेपालमा सूचीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर..

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४ र १५ गते प्रथम दलित ज्ञान उत्सव हुँदै

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४ र १५ गते प्रथम ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रिडरको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो । तिलोत्तमा..

नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४ – जुन ९ लन्डनमा हुने

काठमाडौं । ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लन्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले थर्ड आई लिमिटेडका अध्यक्ष..

गायिका एलिना चौहानको कार्यक्रममा साउण्ड सिस्टम नदिने व्यवसायीको चेतावनीमा लोक दोहोरी प्रतिष्ठानको घोर आपत्ति

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहानको कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनीको विरोध गरेको छ । प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र महासचिव शिव..

बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने,सचिवको टोली प्रस्थान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् । भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री..

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने

नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता..

‘कूटनीतिक भिषा’का कारण संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित

लण्डन । नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ। एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक..