25, Apr, 2024

मनोरञ्जन

नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु

काठमाडौं । लोक गायन रियालिटी शो नेपाल लोकस्टार सिजन-२ को डिजिटल अडिसन सुरु भएको छ । लोकस्टारको दोस्रो सिजनमा प्रतिस्पर्धा गर्न चाहने प्रतिभाहरुले आफ्नो घरमै बसेर अडिसनमा सहभागी हुन सक्नेछन्..

कान्समा नेपाली फिल्म ‘लोरी’ले जित्यो स्पेसल मेन्सन अवार्ड

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो । यही..

कबड्डी ४ को क्लिप टिकटक र फेसबुकमा छ्यापछ्याप्ती, हलभित्र भिडिओ खिच्न नदिन संघको आग्रह

काठमाडौं । शुक्रबारबाट प्रर्दशनमा आएको कबड्डी ४ फिल्मको क्लिप टिकटक, फेसबुक,युट्युबमा छ्यापछ्याप्ती भेटिएपछि निर्माण पक्ष यतिबेला तनावमा छन् । चत्रचित्र हेर्न गएका दर्शकले सिनेमा हलभित्र मोवाइल लगेर फिल्मको क्लिप खिचेर..

दीया पुनले गरिन् सगरमाथा आरोहण, निर्मल पूर्जाको टोली पनि सँगै

काठमाडौं । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनी सगरमाथा शिखरमा पुगेकी हुन् । निर्मल र दीयासहित २०..

रिलिजअघि नै ‘कबड्डी ४’लाई दुई ठूला मल्टिप्लेक्सबाट १ करोड ३८ लाख

काठमाडौं । कीर्तिमानमाथि कीर्तिमान ! ‘केजीएफ-२’को आँधी नेपाली बक्स अफिसमा जसरी आएको थियो, उसैगरी ‘कबड्डी ४’को आउने स्पष्ट देखिएको छ । क्यूएफएक्स चेनमा मात्र दयाहाङ राई स्टारर फिल्मले एक सय..

हलिउड फिल्म ‘जुरासिक वर्ल्ड’मा नेपाली हस्तकला हेर्न पाइने

काठमाडौं । हलिउड म्यागजिन हलिउड रिपोर्टरमा यसैसाता प्रकाशित नयाँ खबरअनुसार प्रतीक्षित फिल्म ‘जुरासिक वर्ल्ड’को आगामी श्रृंखलामा नेपालमा उत्पादित केही हस्तकलाका सामग्रीलाई पनि देख्न पाइने भएको छ । विश्व प्रतिष्ठित रिटेलर..

‘पासो’को ट्रेलर : यौनहिंसाविरुद्ध रिस्ताको बदला

काठमाडौं । रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को ट्रेलर रिलिज भएको छ । फिल्म कात्तिक २५ गते प्रदर्शन हुनेछ । ट्रेलरमा दुई युवतीलाई बन्धक बनाएर दिइएको..

असार १० मा आउँदै सौगात र सलोनको ‘घनचक्कर’

काठमाडौं । सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै असार १० गतेलाई रिलिज मिति..

कान्समा ऐश्वर्याको मादकता : ४ महिना लगाएर तयार पारियो पहिरन

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक पनि बलिउडको दबदबा देखिएको छ । दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्या राय, हिना खान, हेली शाह, नवाजुद्दिन सिद्दिकी, आर माधवनसहित अन्य..

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् । नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च..