25, Apr, 2024

मनोरञ्जन

आज हुँदैछ मिस नेपालको ग्रान्ड फिनाले, २४ जना सुन्दरीबीच प्रतिस्पर्धा

काठमाडौं । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको..

नालापानी ४ कात्तिकमा

काठमाडौं । फिल्म ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो फिल्ममा रिमेश अधिकारीको निर्देशन..

सुरेन र प्रतिमाको राधा प्यारीमा गरिमा र प्रिन्सको रोमान्स

काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा..

चितवनको बाराही जंगल लजमा प्रेमी शरदसँग गरिन् इन्दिरा जोशीले बिहे

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५०..

‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै काठमाडौं प्रशासनमा उजुरी

काठमाडौं । ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले..

खुट्टा लागेको छोरा हुँ, आमा-बुबाबाट स्वतन्त्रता चाहन्छुः जि-बब

काठमाडौं । चर्चित र्‍यापर सुदीप भण्डारी ‘जि-बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् । बुबाआमाविरुद्ध आफूले मुद्दा हालेको नभइ स्वतन्त्रताका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनको भनाइ छ..

सन्तोषले ल्याए ‘रेला नगरौँ न हौ’

काठमाडौं । पूर्वेली मौलिकताको थेगो ‘रेला नगरौं न हौ’ शीर्षकमा नयाँ वेब शृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस शृङ्खलामा नेपालमा घट्ने घटनाहरूलाई समेटेर समसामयिक विषयवस्तुमा..

भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

मुम्बई । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले..

अस्ट्रेलियाका नेपालीको कथामा ‘डलर एयुडी’ बन्दै

काठमाडौं । नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्म निर्माण घोषणा गरिएको हो । एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म बनाउन लागेको हो..

सबै रेकर्ड तोड्दै ‘कबड्डी ४’ बन्यो सर्वकालीन हिट, १७ दिनको कलेक्सन १७ करोडभन्दा बढी

काठमाडौं । १७ दिनमा १७ करोडभन्दा बढी कलेक्सन गर्दै रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’ ले व्यापारको अभूतपूर्व कीर्तिमान कायम गरेको छ । छक्कापञ्जा ३ को लाइफटाइम कलेक्सनलाई उछिन्दै अहिलेसम्मकै..