29, Nov, 2022

मनोरञ्जन

साम्राज्ञीको जन्मदिनको अवसर पारेर सिनेमा ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति घोषणा

काठमाडौं । सिनेमा ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २०..

पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने

काठमाडौं । पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नेपाल पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ..

अमेरिकी द भ्वाइसमा पारिजिताले गरिन् भाबुक गीत प्रस्तुत, चारै प्रशिक्षकले उभिएर गरे स्वागत

काठमाडौं । अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा पारिजिता बाँस्तोलाले भाबुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् । १७ वर्षीय बाँस्तोलाले सोमबार राति ८ बजे सुरु भएको..

मिस अर्थमा सरिशाले पेश गरिन् राष्ट्रिय पोशाक, जंगल र चरा संरक्षणको सन्देश

काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे । भर्चुअल माध्यममार्फत भएको कम्पिटिसनमा मिस..

जेरीबारे शंकरको टिप्पणी : मरिहत्ते गरेर पछि लागेपछि बिहे गरेँ, घरमा एक बोरा चामल पनि किनेकी छैनन्

काठमाडौं । श्रीमती बबिता बानियाँ (जेरी) विरुद्ध डिभोर्स केस फाइल गरेका दोहोरी कलाकार शंकर क्षेत्रीले आफूहरुको प्रेम र दाम्पत्य जीवनबारे मिडियामा मुख खोलेका छन् । जेरीको अपारदर्शी व्यवहार र घमण्डका..

द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता

काठमाडौं । रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन,..

बक्स अफिसमा फर्कियो दयाहाङको स्टारडम

काठमाडौं । वर्ष २०७९ अभिनेता दयाहाङ राईका लागि निकै फलिफाप पूर्ण बनेको छ । ओरालो लागिरहेको करिअरलाई पुनर्जीवन दिँदै उनले यसै वर्ष हिट चलचित्रको ह्याट्रिक गर्न सफल भए । दयाहाङको..

मानव सेवा आश्रमको सहयोगका लागि १० शहरमा नेपथ्यको कन्सर्ट

काठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ । एक दशकदेखि सडकपेटी एवं..

दृश्य काँटछाँटको विषयमा ‘दुई नम्बरी’ निर्मातालाई बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र विकास बोर्डले ‘दुई नम्बरी’का निर्मातालाई दुई दिने स्पष्टीकरण सोध्दै पत्र काटेको छ । फिल्म सम्पादन गरेको, दृश्य घटाएको र ध्वनिमा..

यो मुद्दा सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि हो, जितेरै छाड्छु : कमेडियन अपूर्व क्षितिज

काठमाडौं । अदालतको आदेशपछि रिहा भएका कमेडियन अपूर्व क्षितिज सिंहले मुद्दा जितेरै छाड्ने बताएका छन् । उनले यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको समेत जनाएका..