29, Mar, 2024

समाचार विषेश

ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले प्रारम्भिक सुनुवाइपछि मौखिकरूपमा उक्त आदेश भएको बताएका..

कोशी : विपक्षी गठबन्धनमा रहेको जसपाकी सांसद निर्मला लिम्बू सदनमा अनुपस्थित

विराटनगर । कोशी प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेकोव विषयमा जवाफ दिइरहेका छन् । मुख्यमन्त्रीले जवाफ दिइसकेपछि मतदान हुने कार्यसूची छ । ९२ सदस्य रहेको प्रदेशसभामा..

सञ्चालनमा आयो सिसामाथि हिँड्न मिल्ने काठमाडौंको टावर

काठमाडौं । काठमाडौंको कमलादीमा सिसामाथि हिँड्न मिल्ने 'स्काइ–वाक टावर' सञ्चालनमा आएको छ। 'वन्डर्स नेपाल' कम्पनीले शुक्रबार बिहान ८ बजेदेखि टावर औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। १३ रोपनीमा फैलिएको टावर ७८.५..

भगवती हाइड्रोपावरले असार २४ गतेदेखि आइपिओ निष्कासन गर्ने, कसले दिन पाउँछन् आवेदन?

काठमाडौ । काठमाडौ भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा..

स्कुटर दुर्घटनामा घाइते भएकी टिभी टुडेमा कार्यरत विना शाहीलाई उपचारका लागी प्रेस चौतारी कैलालीको सहयोग

कैलाली । स्कुटर दुर्घटनामा घाइते भएकी टिभी टुडेमा कार्यरत विना शाहीलाई प्रेस चौतारी नेपाल कैलालीले आर्थिक सहयोग गरेको छ । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलमा उपचाररत शाहीको आर्थिक अभावका..

देशवासीलाई प्रधानमन्त्रीको आह्वानः धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गरौं

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न आह्वान गरेका छन्। धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलित धानका जातहरू..

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश..

चितवनमा ओलीले मेसिनबाट धान रोप्ने, रोपाइँमा पार्टीको झण्डा र ब्यानर प्रयोग नगर्ने

चितवन । असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् । प्रधानमन्त्री कृषि..

आज राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पेश गरिने

काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ । साढे २ बजे बस्ने बैठकमा सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा. प्रकाशशरण..

कैलाली कांग्रेस कार्यालयमा तरुण दलले थाल्यो अनसन, सदस्य मनोनयनमा मनोमानी गरेको गुनासो

कैलाली । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कैलाली कांग्रेस पार्टी कार्यालयमा रिले अनसन सुरू गरेको छ । केन्द्रीय समितिमा मनोनीत गर्दा एकलौटी र मनोमानी गरेको, तरुण दलमै नरहेकाहरूलाई..