29, Mar, 2024

समाचार विषेश

इटहरी उपमहानगरपालिकाले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा

विराटनगर । इटहरी उपमहानगरपालिकाले निशुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।..

सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित..

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत, अब हुम्लामा मात्रै बाँकी

काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५..

विमानस्थल भन्सारका कर्मचारीको विरोध: निकासी पैठारीसम्बन्धी सबै काम बन्द

काठमाडौ । काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्ना माग पूरा नभएको भन्दै भन्सार जाँच पासमा अवरोध सुरू गरेका छन्। सम्बद्ध कर्मचारीहरूले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार..

ताप्लेजुङ प्रकरणमा योगेशको प्रतिक्रिया, जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय

काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले जनप्रतिनिधिले आफैँ कानून हातमा लिएर सडकमा ताण्डव मच्चाउनु अशोभनीय रहेको टिप्पणी गरेका छन् । ताप्लेजुङकै प्रदेशसभा २ बाट..

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा रहेका छन्..

१३ वर्षीया छात्रा मृत भेटिएपछि विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

काठमाडौ । काठमाडौ आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्। जिल्लाको चौजहारी नगरपालिका– १ को भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र..

सुदूरपश्चिम प्रदेशसभा नियमावली संशोधनमा सत्ता पक्षमै विवाद, प्याकेजमा सहमति गर्न माओवादीको जोड

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न तेस्रो पटक समय सीमा बढाइएको छ । यस अघि दुई पटकसम्म थपिएको समयमा पनि संशोधनको खाका तयार नभएपछि तेस्रो पटक..

साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढ्यो कारोबार रकम १ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो । आइतबार २७६ धितोपत्रको ३३ हजार..

समाजवादी मोर्चा जनताको नेतृत्व गर्न स्थापना भएको हो: नेत्रविक्रम चन्द विप्लव

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपाली जनताको नेतृत्व गर्न स्थापना भएको बताएका छन् । समाजवादी मोर्चाले आइतबार हेटौंडामा गरेको प्रदेशस्तरीय सन्देशसभामा बोल्दै विप्लवले जनतामा..