29, Nov, 2022

समाचार विषेश

एमाले र उपेन्द्र यादव गठबन्धनले मधेश प्रदेशका नेताहरु आतंकित, बालुवाटारमा लोसपाको आकस्मीक बैठक

काठमाडौं । एमालेसँग वार्ता टोली बनाएर गठबन्धन गर्न लागिपरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई अचानक बालुवाटार धाउनुपर्ने बाध्यता आइलाग्यो । आज शुक्रबार दिउँसो लोसपाका नेताहरु अनिल झा, जितेन्द्र सोनल र..

सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर गर्ने आत्मसमर्पण

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर..

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री भेट्दै, मंसिर २ वा ५ मा चुनाव गर्न सिफारिस गर्ने

काठमाडौं । संघ र प्रदेशको चुनावको मिति सिफारिससहित निर्वाचन आयोगका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् । आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन..

नीति तथा कार्यक्रम अस्थिरताकै घोषणापत्र हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा दिएका छन् । नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा..

विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई गरे पक्राउ

काठमाडौं । विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर..

धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित

बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् । ५० प्रतिशत अनुदानमा बीउ सुविधा..

गठबन्धनकै कारण कांग्रेस ठूलो दल बन्यो, संघीय चुनावमा पनि मिलेरै जान्छौं : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् । पर्वतको पैंयु..

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

एजेन्सी । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका..

‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर गरे बलात्कार

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा पनि सन् २००२ कि मिस नेपाल विजेता माल्भिका सुब्बासम्मलाई जोडिएको..

१९५ मिलियन डलरमा बिक्याे अमेरिकी अभिनेत्री मुनराेकाे पेन्टिङ

न्यूयोर्क । अमेरिकी अभिनेत्री मर्लिन मुनरोको पेन्टिङ १९५ मिलियन डलरमा बिक्री भएको छ । यो पेन्टिङ न्यूयोर्कको लिलामीमा अहिलेसम्मकै उच्च मूल्यमा बिक्री भएको हो । पेन्टर एन्डी वारहोलले अभिनेत्री मुनराेको..