25, Apr, 2024

बाग्मती फिचर

हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारको प्रधानमन्त्रीसँग भेट, उद्धारको पहल गरिदिन आग्रह

काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले..

गण्डकीको विशेष अधिवेशन : विश्वासको मत नपाउने भएपछि पछि हटे मुख्यमन्त्री खगराज अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भन्दै बोलाइएको विशेष अधिवेशन औपचारिकतामा सीमित हुने भएको छ । संसदबाट आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत..

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको..

नेपालमा उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातका लागि सहज वातावरण बनाउन सरकारसँग व्यवसायीहरुको माग

काठमाडौं । जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातको सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले बागमती प्रदेश..

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले दियो मुख्यमन्त्रीमा सोडारीलाई समर्थन

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ । बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र..

मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न एमाले-माओेवादीको आग्रह

विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई निर्देशन दिनका लागि संकल्प प्रस्ताव पेश गरेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् । बिहीबार प्रदेशसभाको बैठकमा संकल्प प्रस्ताव..

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर पुण्य गौतमले भने, ‘८४ मा गगनविरुद्ध चुनाव लड्दै छु, सघाउनुपर्‍यो’

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित अभियन्ता पुण्य गौतम हिजो राति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मन्त्री क्वाटरमा छिरे । नजिकका आफन्तसमेत रहेका रविसँग उनले करिब एक घण्टा मनको भारी बिसाएर..

नेकपा एसलाई भाग पुर्‍याउन लुम्बिनीमा थपियो मन्त्रालय

रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन खोजेको नेकपा एसलाई फकाउन मन्त्रालय थपेरै मन्त्री नियुक्त गरिएको छ । प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेका थिए । मुख्यमन्त्रीसहित ३ मन्त्री..

राष्ट्रपति रामचन्द्र पौडेलले गरे संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक..

सुन तस्करी प्रकरण : फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय..