23, Apr, 2024

बाग्मती फिचर

बंगलादेशको मोडलमा चुनाव गर्न खोजिएको प्रचण्डको आशंका

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंगलादेशको मोडलमा चुनाव गराउने खेल भइरहेको आशंका जनाएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना भएन भने त्यसपछि हुने चुनाव असंवैधानिक,अवैधानिक..

प्रचण्डले भने, ‘मेरो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबभन्दा खुसी त मै हुन्थे’

काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माडीमा राम जन्मिएको पुष्टि भए सबभन्दा बढी खुसी आफू नै हुने बताएका छन्। मंगलबार चितवनमा पत्रकारसँगको अन्तर्क्रियामा उनले पहिले पुरातत्व अन्वेषणबाट..

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा..

संसद विघटनबारे प्रधानमन्त्रीको विरोधाभाषपूर्ण ‘बयान’

काठमाडौं । संसदले सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएका प्रधानमन्त्री ओलीले सोमबारको सम्वोधनमा केही विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका छन् । उनले आफूलाई संसदबाट कुनै चुनौती नभएको र..

संयुक्त आन्दोलनबारे देउवासँग कुरा गरेको छु: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन्। आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली कांग्रेसका सभापति..

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच किन भयो कुटाकुट

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ। सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद..

१६ सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । सरकारले एकैपटक १६ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत सचिवको सरुवा गरेको हो । एक मन्त्रीले दिएको जानकारीअनुसार..

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो ।..

प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए । नेकपाकै केही नेताहरुले..

प्रचण्डले भने, ‘ओली विगतमा राजा महाराजा झैं पञ्चर्‍याली गर्दै हिँडेका छन्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्‍याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन..