24, Apr, 2024

बाग्मती फिचर

सचिवहरुलाई अर्थ मन्त्रालयको आग्रह, बजेटमा कोभिडपछिको पुनरुत्थानलाई प्राथमिकता दिन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमा कोरोना भाइरस महामारीपछि यसको प्रभावलाई न्यूनीकरण हुने गरी बजेट प्रस्ताव गर्न आग्रह गरेको छ । सोमबार अर्थ मन्त्रालयले सबै विभागीय..

नेता नेपालले भने, ‘फागुन २८ को निर्णयलाई शून्य स्थितिमा पुर्‍याउँ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् । एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले..

माओवादी केन्द्रको बैठक केही दिनका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेका छन् । अब सरकार निर्माणबारे अन्य दलसँग..

धुम्बाराही बैठक नेपाल पक्षको भेला स्थगित गर्न संस्थापनको आग्रह

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते बोलाएको भेला स्थगित गर्न आग्रह गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज भएको बैठकमा सो आग्रह गरिएको..

ओली र नेपाल समूहको वार्ता २८ फागुनको निर्णयमा अड्कियो

काठमाडौं । नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र झलनाथ खनाल( माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ । विभाजन उन्मुख भएको दुई समूह सोमबार पहिलो..

भारतबाट पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा विराटनगरबाट डिजेल तस्करी

विराटनगर । विराटनगरबाट भारततर्फ तस्करीका लागि डिजेल लोड गरिएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बरौनीबाट ल्याएको पेट्रोल डिलरहरुमा अनलोड गरी तस्करीका लागि डिजेल लोड गरेको अवस्थामा को१ख ५९१२..

विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन् । आज अपरान्ह ४ बजे महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपतिले (कोभिड१९) भ्याक्सिन लगाउने तय भएको अस्पताल स्रोतले जनाएको..

राष्ट्रपति भण्डारी अर्काे साता बंगलादेश जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार (चैत ९) दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने..

काठमाडौं रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग हुने एमओयू स्वीकृत

काठमाडौं । काठमाडौं रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी एमओयू हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रिपरिषदले..

केपी ओली र माधव नेपाल पक्षबीच छलफल सुरु

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास..