29, Mar, 2024

बाग्मती फिचर

माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका ८ र ७ को सिमानास्थित मध्याली..

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ८६ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ८५ हजार..

नेकपाको नाममा विवाद न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)..

गृहमन्त्रीले पनि लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । आजदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानअन्तर्गत गृहमन्त्री थापा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर खोप लगाएका हुन्..

प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल,..

आज संघिय संसदको बैकः दलहरु रणनीतिलाई नजिकबाट नियाल्ने र त्यही अनुरुपको रणनिति बनाउदै

काठमाडौं । आइतबार ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा सबैको ध्यान आर्कषीत भएको छ ।..

नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोभ्याक्स कोरोना भ्याक्सिन आइपुग्ने आइतबार काठमाडौं

काठमाडौं । कोभ्याक्सअन्तर्गत नेपालले पाएको झन्डै साढे ३ लाख डोज कोरोना भ्याक्सिन आइतबार काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको..

प्रतिनिधि सभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन्। सरकारले पुस ५ मा प्रतिनिधि सभा..

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द

चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन..

जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ढुंगाले किचेर दुई मजदुरको मृत्यु

विराटनगर । ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार सुरुङ खन्ने क्रममा ढुंगाले लागेर शनिबार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।..