30, May, 2023

बाग्मती फिचर

भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु

हेटौंडा। भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार बिहान करिब ११ बजेतिर एक्कासी..

नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका..

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका..

विश्व ध्रुवीकरणमा नेपालले लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने सहमति गरेको छ: आरजु राणा

धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले नेपालले विश्व ध्रुवीकरणमा आफ्नो कित्ता तय गरेको बताएकी छिन् । धनगढीमा आयोजित नेपाल-भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा बोल्दै उनले नेपाल..

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदै, प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास..

मधेश सरकार बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएको रास्वपा सांसद झाको आरोप

काठमाडौं । राष्ट्रिय स्वतत्त्र पार्टी(रास्वपा) सांसद मनिष झाले मधेश प्रदेश सरकार नै बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएकोप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका हुन्। आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश..

बजार क्षेत्रको फोहाेर व्यवस्थापनवाट दैनिक १० हजार आम्दानी गर्दै, कुश्मा नगरपालिका

पर्वत । सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ । कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले..

सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् । शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय..

हजुरआमालाई गोली चलाएपछि भागेका प्रहरी हवल्दार प्रकाश कोठाबाट पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार नयाँ वर्षको पारिवारिक जमघट थियो । रोल्पाका छिमेकी समेत रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर पनि त्यहाँ पुगेका थिए..

विद्यार्थी स्थानान्तरण अर्थात ट्रान्सफर रोक्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने..