30, Nov, 2022

बाग्मती फिचर

खराब सम्बन्धबीच दुई शत्रु राष्ट्र इरान र अमेरिकाको विश्वकप फुटबल भिडन्त

काठमाडौं । हिरासतमा राखिएकी २२ वर्षीया मेसा अमिनीको दुई महिनाअघि मृत्यु भएपछि इरानमा निरन्तर सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन्। इरानको आणविक हतियारसम्बन्धी गतिविधिलाई लिएर लगातार विरोध र ‘एक्सन’ लिइरहेको अमेरिका..

बहुदलपछि सुनसरी ३ ले पहिलो पटक सांसद फेर्‍यो, गच्छदारलाई हराउँदै भगवती विजयी

विराटनगर । दुई पटकको हारको बदला लिँदै सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको..

लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्भौता

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको..

नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए..

सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाडौं महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबैजनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरिदिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अबैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका..

चुनावी समीक्षा गर्न नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालय आलोकनगरमा बैठक बसेको हो । ११ बजेबाट सुरु..

चितवनको कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् । विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले..

राजापुरस्थित खाद्य संस्थानले धान नकिन्दा किसानले सस्तोमा धान बेच्नुपर्ने बाध्यता

बर्दिया । राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४..

भरतपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका घर संरचनाहरु भत्काउने

चितवन। चितवनको भरतपुर महानगरपालिकाले मापदण्डविपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका..

शनिबारबाट रोकिएको सुनसरी ४ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने

विराटनगर । शनिबारबाट रोकिएको सुनसरी ४ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ । बिहानको सर्वदलीय बैठकपछि विवाद भएको दिनको सीसी टिभी फुटेज हेरिएको थियो । फुटेज हेरेपछि..