07, Feb, 2023

लेख

३३ किलो सुन तस्करी प्रकरणमा ८ जना दोषी ठहर

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको मुद्दा..

गोर्खा ब्रुअरीको बदमासी : इजाजत डेनिस गुणस्तरको बनाउने, उत्पादन ‘लोकल कनिका रक्सी’

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले नेपालमा डेनिस प्रविधि अपनाएर डेनमार्ककै गुणस्तर अनुसार बियर उत्पादन गरेर नेपाली जनतालाई बेच्छु भनेर उत्पादन अनुमति लिएको थियो । ब्रुअरी डेनिस कम्पनीसँगको सहकार्यमा नेपालमा..

म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका..

एमालेलाई कमजोर बनाउन खोजे पनि त्यो सम्भव छैन , ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पार्न सम्भव छ, : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली एमालेको पक्षमा पुर्‍याउने बताएका छन् । आइतबार विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्न खोजिए..

समाजवादमा अघि बढ्नको निम्ति पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ : रामबहादुर थापा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा..

सर्लाही जिल्ला प्रशासन कार्यालयमा कर्मचारीको अभावमा पनि एकै दिनमा नागरिकता लिएर फर्किन पाउने व्यवस्था

सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्मचारीको अभावमा पनि नागरिकता बनाउन आउनेले सास्ती..

दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु

काठमाडौं । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको छ । यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा–जोमसोम..

१८ चक्के भारतीय टेलरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्गस्थित सूर्यविनायकको सल्लाघारी खण्डमा सोमबार राति भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको प्रहरीले जनाएको छ। राति साढे..

चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको..

बेलायतमा अभावको अनुभव

हिजो काममा जान दुई कारणले घरबाट अलि छिटो निस्केँ । एक जना साथीसँग नभेटेको धेरै भएको थियो । म पुगेपछि उनी निस्कने हुँदा सँगै बसेर चिया पिउने र गाडीमा पेट्रोल..