25, Apr, 2024

लेख

दलका नेतालाई राष्ट्रपतिले दिइन् धन्यवाद

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ नक्सा पारित गर्दा अभूतपूर्व एकता देखाएकोमा दललाई धन्यवाद दिएकी छन्। बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले शितल निवासमा डाकेर राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी..

प्रधानमन्त्रीलाई बोलायो सर्वोच्चले अदालतको अवहेलना मुद्धामा

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना..

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने बताएका छन्। असार २३ गते पर्ने जन्मदिन विषम स्थितिलाई दृष्टिगत गर्दै नमनाउने निर्णयमा पुगेको शाहको सचिवालयले जनाएको छ। उनी ७४..

नेकपाकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने निर्णय गरेको छ । अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधायन समितिले राष्ट्रिय सभामा प्रतिवेदन..

मोष्ट वान्टेड सूचीमा रहेका १० वर्षदेखि फरार यादव पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले मोष्ट वान्टेड सूचीमा रहेका एक युवालाई घरेलु हतियारसहित पक्राउ गरेको छ। जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षीय धर्मासिंह भनिने राजेश यादवलाई..

राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री र राजनीतिक दलका प्रमुख नेताहरूलाइ शितल निवास बाेलावट

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग बुधबार साँझ शितल निवासमा सामुहिक छलफल गर्ने भएकी छन्। राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार..