26, Apr, 2024

कृृषि तथा राेजगार

तराईमा सिञ्चाईको समस्या हल गर्न रिभर लिँकेज प्रोजेक्टतर्फ सरकारको ध्यान गएको छ – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईको भू–भागमा सिञ्चाई सुविधान पुर्याउन रिभर लिंकेज प्रोजेक्टमा सरकारको ध्यान गएको बताएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई सम्बोधन गर्दै..

उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने व्यवस्था गर्न प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । उनले प्रदेश सरकारका अनुदान कार्यक्रम रोकेर कामको आधारमा प्रोत्साहन..

रुस जान छनोट भइसकेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने निर्णय, बिदामा आएका पनि फर्किन पाउने

काठमाडौं । सरकारले रुस जान छनोट भएका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने र बिदामा आएकालाई फर्किन पाउने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसमा विभिन्न पेशा..

अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसान फलफूलखेतीमा

म्याग्दी । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले..

नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस

खोटाङ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई..

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई..

ताहाचल कार्यालयले भन्यो– एक घण्टामा श्रम स्वीकृति दिन सकिँदैन

काठमाडौ । काठमाडौ वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ। कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम..

किसानलाई दिने अनुदान पारदर्शी बनाउन कृषि समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिले प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको काम कारबाही पारदर्शी बनाउन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुदानमा आधारित..

कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव नेपाल फर्काउने तयारी भइरहेको छ: मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताएका छन् । उनले मृतकका शोक..

सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले सरकारले किसानको समस्या बुझेर समाधान गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसअघि समेत आफूले कृषि..