29, May, 2024

जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि प्रारम्भिक टीमको घोषणा

Bagmati Voice
संवाददाता
८ जेष्ठ २०८०, सोमबार १६:४९ | १ साल अगाडी

काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ ।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपाल सहित ८ टीमको सहभागिता रहेको छ ।

८ जेष्ठ २०८०, सोमबार १६:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading