वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि प्रारम्भिक टीमको घोषणा

काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ ।

आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपाल सहित ८ टीमको सहभागिता रहेको छ ।