20, Jun, 2024

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ जेष्ठ २०८१, मंगलवार १४:४८ | १ हफ्ता अगाडी

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ ।

मकवानपुरगढी गाउँपालिका- ३ धमिलेस्थित अध्यक्ष स्याङतानको घरमा मंगलबार दिउँसोको समयमा आगलागी भएको हो ।

घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

२९ जेष्ठ २०८१, मंगलवार १४:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading