24, Jun, 2024

महिला ट्राफिकलाई महिनावारीको बेला सडकमा नखटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको घोषणा

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ जेष्ठ २०८१, मंगलवार ११:४१ | ३ हफ्ता अगाडी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा महिला ट्राफिक प्रहरीको सुविधाको लागि महत्वपूर्ण घोषणा गरेका छन् ।

सामाजिक सञ्चालमा स्टाटस लेख्दै उनले अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई सडकमा ड्यूटी नखटाउने उनले लेखेका छन् । उनीहरूको ठाउँमा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सवारी व्यवस्थापनमा सघाउने लामिछानेले बताएका छन् ।

१५ जेष्ठ २०८१, मंगलवार ११:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading