20, Jun, 2024

उपनिर्वाचनले नयाँ ध्रुवीकरणको सन्देश दिएको छ : नेकपा एमाले महासचिव शंकर पोखरेल

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ बैशाख २०८१, मंगलवार १३:११ | १ महिना अगाडी

रुपन्देही । नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् ।

एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिव पोखरेलले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको र एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता देखाएको बताए ।

उनले रेशम चौधरीले गरेको जातीय राजनीति पनि सकिएको बताए ।

१८ बैशाख २०८१, मंगलवार १३:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading