20, Jun, 2024

कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

बागमती भ्वाइस
बागमती भ्वाइस
१० बैशाख २०८१, सोमबार १२:३९ | १ महिना अगाडी

काठमाडौं । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

१० बैशाख २०८१, सोमबार १२:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading