16, Jul, 2024

नेकपा एमालेले संसदीय दलको बैठक,आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
३ बैशाख २०८१, सोमबार ०७:५० | ३ महिना अगाडी

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

३ बैशाख २०८१, सोमबार ०७:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading