14, Jun, 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका चौधरीको दाबी पेश, कांग्रेससहित क-कसले गरे हस्ताक्षर ?

Bagmati Voice
संवाददाता
२ बैशाख २०८१, आईतवार १५:३४ | २ महिना अगाडी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

२ बैशाख २०८१, आईतवार १५:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading