22, Jul, 2024

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक,आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
२ बैशाख २०८१, आईतवार ०८:४२ | ३ महिना अगाडी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

२ बैशाख २०८१, आईतवार ०८:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading