वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक,आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।