18, May, 2024

वैशाख २ गतेदेखि संघीय संसदकाे हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

बागमती भ्वाइस
बागमती भ्वाइस
३० चैत्र २०८०, शुक्रबार १५:१४ | १ महिना अगाडी

काठमाडौं । सरकारले संघीय संसदकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

२०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन् ।

३० चैत्र २०८०, शुक्रबार १५:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading