25, Apr, 2024

१५ महिनापछि बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

Bagmati Voice
संवाददाता
१ मंसिर २०७९, बिहीबार ०७:४७ | १ साल अगाडी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीबीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।

साउन २०७८ मा लिएको ४ वर्षे बीबीएस प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षा लिएको लामो समयसम्म पनि परीक्षाफल प्रकाशित नगरेको भन्दै त्रिविको आलोचना भइरहेको छ । अझै बीए तेस्रो वर्ष लगायत अन्य संकायको परीक्षाफल प्रकाशित भएको छैन ।

१ मंसिर २०७९, बिहीबार ०७:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading