19, Apr, 2024

सुदूरपश्चिममा साँझ ६ बजे सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय

Bagmati Voice
संवाददाता
३० पुष २०७९, शनिबार १४:०७ | १ साल अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज साँझ ६ बजे सभामुखको निर्वाचन हुने भएकाे छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको हाे।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

३० पुष २०७९, शनिबार १४:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading