25, Apr, 2024

शनिबारबाट रोकिएको सुनसरी ४ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने

Bagmati Voice
संवाददाता
१३ मंसिर २०७९, मंगलवार १२:१८ | १ साल अगाडी

विराटनगर । शनिबारबाट रोकिएको सुनसरी ४ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।

बिहानको सर्वदलीय बैठकपछि विवाद भएको दिनको सीसी टिभी फुटेज हेरिएको थियो । फुटेज हेरेपछि एक बजेबाट गणना सुचारु गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सुनसरी क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै पुन: गणनाको माग गरेपछि शनिबार साँझबाट गणना रोकिएको थियो ।

१३ मंसिर २०७९, मंगलवार १२:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading