25, Apr, 2024

विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न बागमती प्रदेशको कांग्रेस संसदीय दलको बैठक काठमाडाैंमा सुरु

Bagmati Voice
संवाददाता
८ चैत्र २०७९, बुधबार १३:४६ | १ साल अगाडी

हेटौँडा । बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडाैंमा सुरु भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न काठमाडौंमा दलको बैठक सुरु भएको हो ।

राप्रपाले सरकारको समर्थन फिर्ता गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेसँगै कांग्रेसले निर्णय गर्नको लागि दलको बैठक बोलाएको हो ।

८ चैत्र २०७९, बुधबार १३:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading