25, Apr, 2024

मतदान सुरु हुनै लाग्दा सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ

Bagmati Voice
संवाददाता
१० बैशाख २०८०, आईतवार ०८:११ | १ साल अगाडी

जनकपुरधाम । उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् ।

चुनावमा सफलताको कामना गर्दै जनमतका अध्यक्ष राउतले मन्दिरमा पुजापाठ गरेका हुन् । उनले मन्दिरमा नारिवल समेत फुटाएका छन् ।

जनमत पार्टीले बारा २ उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ । उनलाई जिताउन रातदिन कडा मेहनत गरेका छन् ।

१० बैशाख २०८०, आईतवार ०८:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading