28, Mar, 2024

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

Bagmati Voice
संवाददाता
१५ जेष्ठ २०७८, शनिबार १८:२० | २ साल अगाडी

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

१५ जेष्ठ २०७८, शनिबार १८:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading