26, Apr, 2024

धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनाे मतले हराउँदै नेकपा एमालेका सचिव रघुवीर विजयी

Bagmati Voice
संवाददाता
१३ मंसिर २०७९, मंगलवार ०९:२० | १ साल अगाडी

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई झिनाे मतले हराउँदै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

महासेठले १२४ मतले पछि पार्दै यादवमाथि जित निकालेका हुन् । आयोगले आधिकारीक घोषणा गर्न भने बाँकी छ ।

१३ मंसिर २०७९, मंगलवार ०९:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading