23, Apr, 2024

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने आयो सूचना

Bagmati Voice
संवाददाता
६ चैत्र २०७९, सोमबार १२:३८ | १ साल अगाडी

काठमाडौं । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले एक सूचना निकालेर जानकारी गराएको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

हेर्नुहोस् राहदानी विभागको सूचना

६ चैत्र २०७९, सोमबार १२:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading