25, Apr, 2024

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदै

Bagmati Voice
संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार ०८:५३ | ११ महिना अगाडी

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।

दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक डाकिएको छ ।

उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ ।

१२ जेष्ठ २०८०, शुक्रबार ०८:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading