23, Apr, 2024

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लिलेन्द्रको उम्मेदवारी घोषणा

Bagmati Voice
संवाददाता
३ चैत्र २०७९, शुक्रबार १२:२२ | १ साल अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि पेट्रोलियम व्यवसायी लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यमा उम्मेवारी दिएका छन् ।

महासंघको साधारण सभा चैत २८ र २९ हुँदैछ । सो चुनावको लागि पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रधानले वस्तुगत समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । यो समूहबाट एक उपाध्यक्ष र १४ केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रावधान छ ।

३ चैत्र २०७९, शुक्रबार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading